सामग्रीमा जानुहोस्

घ्याम्पे

Wiktionaryबाट

घ्याम्पे

नाम

वि॰ [ीयाम्पो+ए] १. घ्याम्पाजस्तो पेट भएको; भुँडीवाल । २. ठूलो; बडेमाको । ~ ऐँसेलु— ना॰ ठूलाठूला टोप्रा हुने एक जातको ऐँसेलु । ~ केरा— ना॰ विशेष मोटो र थुम्क्याइलो बोट हुने एक जातको केरा । ~ डाँडो— ना॰ घ्याम्पाजस्तो आकार भएको डाँडो । ~ भुँडी— ना॰ घ्याम्पाजस्तै फुकेको भुँडी; गर्भ बोकेको ठूलो भुँडी ।

  • निरज त मोटाएर घ्याम्पे भएछ
  1. अङ्ग्रेजी: