घ्याच्च
स्वरूप
घ्याच्च
क्रियाविशेषण
क्रि॰ वि॰ [अ॰ मू॰ घ्याच्+च] हिँड्दा–हिँड्दै वा गुड्दा– गुड्दै टक्क रोकिने चालले; हिँड्दा–हिँड्दै वा लड्दा–लड्दै खाडलमा परेर अड्ने किसिमले ।
"https://ne.wiktionary.org/w/index.php?title=घ्याच्च&oldid=51598" बाट अनुप्रेषित