सामग्रीमा जानुहोस्

घ्याँक्नु

Wiktionaryबाट

घ्याँक्नु

कर्मवाच्य क्रिया

स॰ क्रि॰ १. गर्दनमा समातेर थिच्नु; ङ्याक्नु । २. आक्रमण गर्नु; झम्टनु । ३. गाँज्नु; अँठ्याउनु । ४. ग्रस्त पार्नु; सिकिस्त पार्नु । ५. थिचोमिचो गर्नु; दबाउनु । > घ्याँकिनु— क॰ क्रि॰ घ्याँक्ने काम गरिनु ।

  1. अङ्ग्रेजी: