सामग्रीमा जानुहोस्

घोस्सिनु

Wiktionaryबाट

घोस्सिनु

अकर्मक क्रिया

अ॰ क्रि॰ [घोस+इ+नु] रिसाएर घोसे मुन्टो लगाउनु; ठुस्स पर्नु; घोसे हुनु । > घोस्स्याइ— ना॰ घोस्सिने क्रिया वा भाव । घोस्स्याइनु— क॰ क्रि॰ घोस्सिन लाइनु । घोस्याउनु— प्रे॰ क्रि॰ घोस्सिन लाउनु; घोसे पार्नु; ठस्स पार्नु । घोस्स्याहट— ना॰ घोस्सिने क्रिया वा चाल । घोस्स्याहा— वि॰ घोसे हुने; घोसे भएको ।

  1. अङ्ग्रेजी: to sulk