घोसे
स्वरूप
घोसे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [घोसो+ए] १. केही नबोली झोक्राइरहने; अँध्यारो मुख भएको; अँध्यारमुखे; अँध्यारखाउडे । २. कुप्रिएको; कुप्रे (कोदालो, कोदाली आदि हतियार) । ~ मुन्टो— ना॰ निहुरिएको वा झोक्रिएको मुन्टो; केही नबोली घोत्लिइरहेको अनुहार; अँध्यारो मुख ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: