सामग्रीमा जानुहोस्

घोषीभवन

Wiktionaryबाट

घोषीभवन

नाम

ना॰ [सं॰] १. शब्दभित्र रहेका प्रथम र बितीय वर्णहरूका स्थानमा तृतीय, चतुर्थ र पञ्चम वर्णहरू हुने काम वा स्थिति । २. अघोष ध्वनिहरूका स्थानमा सघोष ध्वनिहरू रहने प्रक्रिया (काक > काग, शूकर > सुँगुर, घोटक > घोडो इ॰) ।

  1. अङ्ग्रेजी: