घोषित
स्वरूप
घोषित
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. घोषणा गरिएको; ठूलो स्वरले केही कुरा सुनाइएको; केही कुरा निश्चयसाथ भनिएको । २. राजाज्ञा भएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: announced