सामग्रीमा जानुहोस्

घोल्नु

Wiktionaryबाट

घोल्नु

नाम

स॰ क्रि॰ [सं॰ घोल्+नु] १. झोल पदार्थलाई डाडु, पन्यू, दाबिलो आदिले चलाउनु; हुँडल्नु; घालघुल गर्नु । २. रयालिने गरी चलाउनु; मथ्नु । > घोल— ना॰ १. औषधी, पीठो आदि मिलाई घोलेको लेदो; घोलिएको झोल पदार्थ । २. मही; मट्ठा; लस्सी । घोलक— ना॰ कुनै ठोस पदार्थलाई घोल्न वा मिलाउन सक्ने तरल पदार्थ । घोलघाल— ना॰ घोल्नेवर्ने काम; रयाल्ने, हुँडल्ने वा फिट्ने काम ।

  1. अङ्ग्रेजी: