सामग्रीमा जानुहोस्

घोलाइ

Wiktionaryबाट

घोलाइ

नाम

ना॰ [रू घोल् -+आइ_] घोल्ने किसिम, क्रिया वा भाव । [ > ] घोलाइनु— क॰ क्रि॰ घोल्न लाइनु । घोलाउनु— प्रे॰ क्रि॰ घोल्न लाउनु; हुँडलाउनु । घोलाघोल— ना॰ तरल पदार्थ तथा ठोस पदार्थलाई घोल्ने वा हुँडल्ने काम ।

  1. अङ्ग्रेजी: act of mixing anything liquid