घोरी
स्वरूप
घोरी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [नेवा॰ घोरि] १. रक्तविकारबाट सानासाना खटिरा उछ्रने एक प्रकारको चर्मरोग; छालाबाट छारो उड्ने चर्मरोग । वि॰ २. त्यस्तो रोग लागेको; घोथ्याहा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: