सामग्रीमा जानुहोस्

घोडदौड

Wiktionaryबाट

घोडदौड

नाम

ना॰ [घोडा+दौड] १. बाजी राखेर वा बाजी जित्न घोडा दौडाउने खेल । २. घोडेजात्रामा काठमाडौंको टुँडिखेलमा दौडाइने र देखाइने घोडाको प्रसिद्ध दौड ।

  1. अङ्ग्रेजी: