सामग्रीमा जानुहोस्

घोडताप्रे

Wiktionaryबाट

घोडताप्रे

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [घोडा+टाप] तिच्छरो स्वादका पात हुने, घोडाका टापका आकारका राता फूल फुल्ने, आँख्ला–आँख्लाबाट जरा निस्कने, आयुर्वेदमा स्मृति र मेधा बढाउने मानिएको एक प्रकारको लहरे भुइँझार; माण्डूक–ब्राह्मी ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: