सामग्रीमा जानुहोस्

घोडचढी

Wiktionaryबाट

घोडचढी

नाम

वि॰ [घोडा+चढ्] १. घोडा चढ्ने; घोडा चढेर सवार हुने; घोडसवार । ना॰ २. त्यस्तो व्यक्ति । ~ रिसल्ली— ना॰ विदेशमा रहने वा विदेशबाट आएका राजदूतहरूले प्रमाणपत्र पेस गर्न जाँदा घोडा चढेर अगाडि–पछाडि लाग्ने घोडचढी सिपाही; रिसल्ला । ~ सबार— ना॰ घोडचढी रिसल्ला ।

  1. अङ्ग्रेजी: