सामग्रीमा जानुहोस्

घोटाइनु

Wiktionaryबाट

घोटाइनु

कर्मवाच्य क्रिया

क॰ क्रि॰ घोट्न लाइनु; रगेडाइनु । घोटाउ— ना॰ घोट्ने काम । घोटाउनु— प्रे॰ क्रि॰ १. घोट्न लाउनु; रगेडाउनु । २. मिहिनेतसाथ घोकाउनु । घोटाघोट— ना॰ १. परस्परमा एकले अर्कालाई घोट्ने काम । २. कसाकस । घोटाहा— वि॰ घोट्ने खालको; घोट्ने । घोटिनु— क॰ क्रि॰ घोट्ने काम गरिनु; रगडिनु । घोटिलो— वि॰ घोटिएजस्तो; घोटिएको ।

  1. अङ्ग्रेजी: