घोच्नु
स्वरूप
घोच्नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ १. कुनै वस्तुभित्र तीखो वा धारिलो वस्तु पसाल्नु; घोप्नु; रोप्नु । २. ठोस्नु; कोच्नु । ३. मर्म पर्ने गरी भन्नु; घोचपेच गर्नु । ४. बारम्बार सम्झाउनु; अर्ती दिनु; प्रेरित गर्नु । > घोचघाच— ना॰ १. घोच्नेवर्ने काम । २. घोचपेच गर्ने काम । घोचपेच— ना॰ अर्कालाई मर्म पर्ने गरी भनिएको कुरो; बिझ्ने वा चित्त दुख्ने कुरो; छेडछाड । घोचाइ— ना॰ घोच्ने क्रिया वा प्रक्रिया । घोचाइनु— क॰ क्रि॰ घोच्न लाइनु; घोपाइनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: