घोगे
स्वरूप
घोगे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. घोगाझैँ भएर ज्वानाका दाना जस्ता गेडा फल्ने र ढक्कीहरू बनाइने एक जातको झार । वि॰ २. घोगो भएको; घोगो लागेको । ~ चाँप— ना॰ सेता ठूलठूला दलका बीचमा घोगोजस्तो कर्णिकार भएको फूल फुल्ने एक जातको चाँप; राजचम्पक । ~ बाली— ना॰ घोगाका रूपमा फल्ने अन्नको बाली (मकैबाली॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: