घोक्य्राउनु
स्वरूप
घोक्य्राउनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [घोक्रो+याउ+नु] कसैलाई घोक्रामा समातेर हुत्त्याउनु; गलहत्याउनु; गर्दन्याउनु । > घोक्य्राउने— ना॰ १. डाँडाभाटा गर्नुभन्दा पहिले ठूला–ठूला काठ वा बाँस छानाका दुवै पाखाबाट धुरीसम्म ल्याएर जोडिने सामान; भ्याल्सी । वि॰ २. घोक्रामा समातेर हुत्त्याउने । (उदा॰— घोक्र्याउनेले घोक्य्राइहाल्यो, अब पाखुरा निमोठेर के गर्नु ;) । घोक्य्राहट— ना॰ घोक्र्याउने वा गलहत्त्याउने काम वा अवस्था ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: