सामग्रीमा जानुहोस्

घैया

Wiktionaryबाट

घैया

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ १. पानी नलाग्ने पाखाबारीमा रोपिने एक किसिमको धान । वि॰ २. अघि पाक्ने; अघैया । ~ मकै— ना॰ घैयाबारीमा पातलोपातलो गरी छरिएको मकै ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: