घैमल
नाम
ना॰ [नेवा॰ घाय–मो] १. धेरै धूलोमूलो वा फोहर वस्तु; कसिङ्गर; घुरान । २. काम नलाग्ने; बेकम्मा; रद्दी ।