घैँटे
स्वरूप
घैँटे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [घैँटो+ए] १. नबढेको; पुड्को; बामपुड्के; डल्ले (व्यक्ति) । २. घैँटो जस्तो; घैँटाका छाँटको । स्त्री॰ घैँटी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: