सामग्रीमा जानुहोस्

घेर्नु

Wiktionaryबाट

घेर्नु

कर्मवाच्य क्रिया

स॰ क्रि॰ कुनै वस्तुलाई चारैतिरबाट मानिस वा अन्य केही चीजले घेरा दिनु; घेरामा पार्नु; छेक्नु । > घेरा— ना॰ कम्पाउन्ड वा पर्खालको बार; चौगिर्दा । घेराइ— ना॰ घेर्ने क्रिया वा प्रक्रिया । घेराइनु— क॰ क्रि॰ घेर्न लाइनु । घेराउ— ना॰ घेरा दिने काम । घेराउनु— प्रे॰ क्रि॰ घेर्न लाउनु । घेरादार— वि॰ घेरा दिने; घेरा भएको । घेराव— ना॰ घेर्ने वा घेरा दिने काम; घेराउ । घेरिनु— क॰ क्रि॰ घेरा दिइनु; घेर्ने काम गरिनु ।

  1. अङ्ग्रेजी: