घुस्सा
स्वरूप
घुस्सा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [घुस्स+ओ १. कसैलाई पिट्न उठाइने कसिएको मुक्का; घुच्चा । २. त्यस किसिमले गरिने प्रहार । — वाल— वि॰ घुस्सा दिने वा घुस्सा लगाउने -व्यक्ति) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: blow with the fist