घुस्स
स्वरूप
घुस्स
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ घुस्+स] १. घुस्सा हान्ने गरी; घुच्च । २. रिसाएर नबोली बस्ने चालले; ठुस्स । ३. गह्रौँ भईकन नरम वस्तु भुइँमा रगेडिने गरी घिसार्दा शब्द आउने गरी; घस्स ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: