घुस्य्राइनु
स्वरूप
घुस्य्राइनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]क॰ क्रि॰ घुस्रिने पारिनु । घुस्य्राउनु— प्रे॰ क्रि॰ घुस्रिने पार्नु । घुस्य्राहट— ना॰ घुस्रिने काम वा अवस्था । घुस्य्राहा— वि॰ घुस्रिने खालको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: