सामग्रीमा जानुहोस्

घुस्यौटी

Wiktionaryबाट

घुस्यौटी

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [घुसाउ+यौटी] १. पेट; भुँडी । (उदा॰— त्यति खानेकुराले त उसको घुस्यौटी नै भरिएन होला) । २. ह्याकुल्लो । (उदा॰— थोरै आगोले त घुस्यौटी सेकाउन पनि पुग्दैन॰ ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: