घुस्नु
स्वरूप
घुस्नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [सं॰ कुश्+नु] १. बलैसँग वा बाधाविरोधको पनि वास्ता नगरी भित्र जानु; प्रवेश गर्नु; पस्नु; छिर्नु । २. भीडभाडको बीचमा पुग्नु; घुस्रनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: