सामग्रीमा जानुहोस्

घुसरपन्जा

Wiktionaryबाट

घुसरपन्जा

नाम

ना॰ [घुस्सा+पन्जो १. दनादन दिइने घुस्सा वा घुच्चा; लगातारको मुक्की । २. त्यस प्रकारको लडन्त वा भिडन्त । ३. मर्ने स्थिति; मराइ । (उदा॰— जोखिमसित खेल्ने मान्छे घुसरपन्जा हुन कति बेर ;) । ४. भुईंमा घिसारेर कौडा हान्ने एक चाल ।

  1. अङ्ग्रेजी: