सामग्रीमा जानुहोस्

घुसमुन्टो

Wiktionaryबाट

घुसमुन्टो

नाम

ना॰ [घोसे+मुन्टो] १. भुईंतिर फर्किएको मुन्टो; घोसे पारिएको मुन्टो; तलतिर झुकेको मुन्टो वा मुख । २. घोप्टो परेको मुन्टो; उभिन्डो अनुहार ।

  1. अङ्ग्रेजी: downward head