सामग्रीमा जानुहोस्

घुसमुन्टिनु

Wiktionaryबाट

घुसमुन्टिनु

अकर्मक क्रिया

अ॰ क्रि॰ [घुसमुन्टो+इ+नु] १. भुईंमा मुख जोतिने गरी पछारिनु; घुसमुन्टो हुने गरी लड्नु । २. उभिन्डिनु; घोप्टिनु ।

  1. अङ्ग्रेजी: to fall flat