सामग्रीमा जानुहोस्

घुसघुस

Wiktionaryबाट

घुसघुस

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ घुस्+अ (बि॰)] भित्रभित्रै छासछुस कुरा लाउने चालसँग; चुक्ली लाउने किसिमले । > घुसघुसे— वि॰ घुसघुस गर्ने; छासछुस कुरा लाउने; चुक्ली लाउने; मुसमुन्द्रे ।

  1. अङ्ग्रेजी: