घुर१
स्वरूप
घुर१
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [प्रा॰ घूरो १. तिघ्रा, जाँघ (जस्तो— घुर जोर्नु, घुर थाप्नु, घुर थापेर सुत्नु इ॰) । २. काख । ३. सुत्ने ठाउँ; शयनस्थान, ओछ्यान; बिछ्यौना । वि॰ ४. अदृश्य; नदेखिने (जस्तो— घुरमैलो ।) ना॰ परेवा, माछा आदिको गुँड । ना॰ [मै॰] झ्यास, झिँगटा आदि; घुरान । ना॰ मधेसमा गाउँघर र सहर बजारतिर झासमुस बालेर आगो ताप्न बनाइने अगेनु; घूर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: