घुर्रा
स्वरूप
घुर्रा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [घुर्र+आ/ओ] १. मही पार्दा मदानीको सर छिराएर अड्याइरहने काठको प्वाल भएको चक्का । २. रोटेपिबमा पिर्का अड्याउने साधन । ३. बीचमा प्वाल पारी धागो वा सानो खिरिलो डोरी छिराएर फनफनी घुमाउँदै र घुरघुर आवाज निकाल्दै खेलिने काठको पाङ्ग्रो । ४. ह्याकुलाको उठेको बाहिरी भाग (प्रायः बस्तुभाउको॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: