घुर्र
स्वरूप
घुर्र
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ घुर्+र] १. निदाएका बेलामा घाँटीबाट घुरेको शब्द निस्कने गरी । २. ढुकुर, परेवा आदि घुर्दा शब्द आउने किसिमले । ३. गह्रौँ वस्तु घिसार्दा शब्द आउने चालमा । ~ घुर्र— क्रि॰ वि॰ उपर्युक्त सबै किसिमले पटक–पटक शब्द आउने गरी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: