घुर्की
स्वरूप
घुर्की
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ घृते १. धोको पूरा गर्नका निम्ति गरिएको बिठ्याइँ; देखावटी रिस । २. उल्टो धम्की । > घुर्क्याइ— ना॰ घुर्की लगाउने काम वा प्रक्रिया । घुर्क्याइनु— क॰ क्रि॰ घुर्की लाइनु । घुर्क्याउनु— स॰ क्रि॰ घुर्की लाउनु; घुर्की देखाउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: