घुरान
स्वरूप
घुरान
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [घुर+आन] १. धूलोमूलो, कसिङ्गर आदिको थुप्रो । २. मल आदि फोहोर वस्तुको थुप्रो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: garbage; dung hill; dust pit