घुरघुराउनु
स्वरूप
घुरघुराउनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ १. निदाएका बेलामा घाँटीबाट शब्द निकाल्नु; घुर्रघुर्र शब्द गर्नु । २. परेवा, ढुकुर आदि कराउनु; घुर्नु । ३. मही पार्दा शब्द निस्कनु । घुरघुराहट— ना॰ घुरघुराउने काम वा अवस्था ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: