सामग्रीमा जानुहोस्

घुम्रे

Wiktionaryबाट

घुम्रे

विशेषण

वि॰ [घुम्रि+ए] १. घुम्रो परेको; मुन्द्राजस्तो बनेको; घुँगुरिएको । २. बेकम्मा; काम नलाग्ने ।

  1. अङ्ग्रेजी: curl