घुम्टो
स्वरूप
घुम्टो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ गुण्ठे १. प्रायः विवाहित स्त्रीहरूले मर्यादाका निम्ति कपाल छोप्ने पछ्यौरा; कपाल ढाक्ने पछ्यौरी वा सारीको फेर; छोपो घुम्टी । २. आमा, बाबु आदि आत्मीय जन मर्दा पर्ने संस्कार–कर्मअनुसारको आशौच वा जुठो । ३. आकाशमा थपिँदै वा धुम्मिँदै गएको बादलको अंश । (उदा॰— हिमालमाथि बादलले भर्खरै घुम्टो हालेको थियो ।) > घुम्ट्यौली— वि॰ घुम्टाले शिर छोपेकी; घुम्टो हालेकी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: veil; pardha; head cloth