सामग्रीमा जानुहोस्

घुमाउरो

Wiktionaryबाट

घुमाउरो

विशेषण

वि॰ [घुम्+आउरो] घुमेको; फेरो परेको; बाङ्गोटिङ्गो; सोझो नभएको (बाटो, खोलो, कुरो इ॰) ।

  1. अङ्ग्रेजी: winding; roundabout; indirect