घुमाउने
स्वरूप
घुमाउने
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [घुम्+आउने] १. घुम्न लाउने; घुमाएको; रिबाउने । २. घुमाउरो परेको; फेरो पार्ने । ~ घर— ना॰ घुमाउरो छानो भएको घर; पाखा नछुट्टिने गरी बनाइएको, बाटुलो छानो भएको घर । ~ चौतारो— ना॰ वरिपरि घुमाएर वृत्ताकार पारी बनाइएको चौतारो । ~ टपरी— ना॰ वरिपरि बिट राखेर वृत्ताकार हुने गरी गाँसिएको, ठूलो खालको टपरी । ~ दह— ना॰ १. पानीको चक्का घुमेको देखिने वा भुँवरी परेको दह । २. रिँगाउने खालको, कहालीलाग्दो दह ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: rotary; revolving