सामग्रीमा जानुहोस्

घुमफिर

Wiktionaryबाट

घुमफिर

नाम

ना॰ [घुम्+फिर्] यताउता घुम्नेफिर्ने काम; डुलफिर; हिँडडुल ।

  1. अङ्ग्रेजी: roving; walking; roaming