सामग्रीमा जानुहोस्

घुमक्कड

Wiktionaryबाट

घुमक्कड

विशेषण

वि॰ [घुम्+अक्कड] घुमफिर गर्ने बानी भएको; डुल्ने स्वभावको; घुमुवा; डुलुवा ।

  1. अङ्ग्रेजी: wandering; rover