सामग्रीमा जानुहोस्

घुन

Wiktionaryबाट

घुन

नाम

ना॰ [सं॰ घुणे अन्न, काठपात आदिमा लाग्ने, फुस्रा र काला रबका पखेटा हुने एक प्रकारको सानो कीरो; घुण ।

  1. अङ्ग्रेजी: weevil; woodworm
"https://ne.wiktionary.org/w/index.php?title=घुन&oldid=80425" बाट अनुप्रेषित