सामग्रीमा जानुहोस्

घुट्ट

Wiktionaryबाट

घुट्ट

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ घुट्+ट] झोल वस्तु निल्दा घाँटीबाट शब्द उत्पन्न हुने गरी । ~ घुट्ट— क्रि॰ वि॰ त्यस्तो शब्द पटकपटक आएजस्तै ।

  1. अङ्ग्रेजी: