घुट्की
स्वरूप
घुट्की
नाम
ना॰ [अ॰ मू॰ घुट्+की] १. एक पटकमा निलिने झोल पदार्थको परिमाण । २. त्यसरी निल्दा निस्कने शब्द । > घुट्को— ना॰ सानो घुट्की । घुट्क्याइ— ना॰ घुट्क्याउने काम वा प्रक्रिया ।
"https://ne.wiktionary.org/w/index.php?title=घुट्की&oldid=51407" बाट अनुप्रेषित