घुटुक्क
स्वरूप
घुटुक्क
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ घुटुक्+क] दूध, पानी, औषधी आदि पन्यालो पदार्थ एकै घुट्कामा निल्ने गरी वा त्यसरी निल्दा शब्द आउने किसिमले ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: