घुच्च्याउनु
स्वरूप
घुच्च्याउनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [घुच्चा+याउ+नु] १. घुच्चा हान्नु; घुच्ची दिनु; घुस्सा मार्नु । २. घचेट्नु; ठेल्नु । > घुच्च्याहट— ना॰ घुच्च्याउने काम, चाल वा अवस्था ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: