सामग्रीमा जानुहोस्

घुइँकिनु

Wiktionaryबाट

घुइँकिनु

अकर्मक क्रिया

अ॰ क्रि॰ १. कुनै वस्तु वेगसित जानु; हुत्तिनु । २. हानिनु । ३. बित्नु; मर्नु; नासिनु । ४. कुनै काम सजिलैसित बन्नु वा तामेल हुनु । > घुइँक्याइ— ना॰ घुइँकिने क्रिया वा प्रक्रिया । घुइँक्याइनु— क॰ क्रि॰ घुइँकिने पारिनु । घुइँक्याउनु— स॰ क्रि॰ १. कुनै वस्तुलाई जोडसित ६याँक्नु; वेगले हुत्याउनु; हान्नु । २. कुनै काम सजिलैसित पार लाउनु । ३. सर गर्नु; जित्नु ।

  1. अङ्ग्रेजी: