घुँडे
स्वरूप
घुँडे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [घुँडो+ए] १. मोटा वा ठूला घुँडा हुने; घुँडाजस्तो; घुँडासम्म आउने । २. जात वा पङ्क्तिमा लाग्ने । ~ भाग— ना॰ जन्ती आएका दिन दुलहीतर्फबाट दुलाहालाई दिइने र जन्तेबाख्रो खाने दिन दुलाहातिरकाले दुलहीलाई दिइने विशेष भाग । ~ सुरुवाल— ना॰ घुँडासम्म आउने सुरुवाल; लामो सुरुवाल काटेर घुँडासम्म राखिएको बुच्चे सुरुवाल; जाँघे ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: