घुँगुरा
स्वरूप
घुँगुरा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. हल्लाउँदा छमछम आवाज आउने, सानासाना घण्टी जडिएको, गोडामा बाँधिने, एक प्रकारको गहना; चाँप; घुबुरा । २. फलफूलका लहराको नङ्ग्रा । ३. कपाल आदिमा पर्ने मुन्द्रा । ४. दुर्गम स्थानमा जाने हुलाकीका लट्ठीमा जडिएको छर्ल्याबछर्ल्याब गर्ने वस्तु । — वाल— ना॰ १. घुँगुरा लगाउने वा बेच्ने । २. घुँगुरा बजाउँदै हिँड्ने । ३. घुँगुरा हुने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: